सन्दिप र पारस बने गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माण अभियानकोे सद्भावना दूत

धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि खेलकुद समिति गठन गरिएको छ । तेकवान्दो खेलाडी दिपक बिष्टको संयोजनमा फाउण्डेशनको कार्यालयमा १३ सदस्य समिति गठन गरिएको हो भने ४ सदस्य सल्लाहकार समिति र सम्पुर्ण खलकुद संग सम्बन्धित संघसंस्थाका अध्यक्षहरु पदेन सल्लाहकार रहने गरी समिति गठन भएको छ । … Continue reading सन्दिप र पारस बने गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माण अभियानकोे सद्भावना दूत